निहारिका र बिनु यादव सिंहदरबार गेटमै बसे धर्ना
काठमाण्डु– कुमारी आमा निहारिका राजपुत र ‘घरायशी हिंसा पीडित’ बिनु यादव सिंहदरबार गेटमै धर्ना बसेका छन् । पास भएर पनि छिर्न नदिएको भन्दै उनीहरु गेटसँगै सडकमा धर्ना बसेका हुन् । गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्न भन्दै आएका उनीहरुले प्रहरीले माथिको आदेश भन्दै रोकेपछि सडकमै सुतेर विरोध गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
