होल्डिङ सेन्टरमा प्रहरी लिएर जाने ओजस्वी थापाविरुद्ध मानव अधिकार आयोगमा उजुरी
काठमाण्डु–कीर्तिपुरको होल्डिङ सेन्टर बाढीले डुबेपछि अवस्था बुझ्न गएका जेनजी अभियानी मादिज अन्सारीमाथि भएको कुटपिट र पक्राउविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा उजुरी दिएको हो । उजुरीमा गृह मन्त्रालय र प्रहरी अधिकारहरुमाथि कारबाहीको माग गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
