कसले राख्यो कान्तिपुर, अनलाइनखबर र हिमालय टिभीको गेटमा शंकास्पद गाडी ?
काठमाण्डु– नेपालका तीन ठूला सञ्चार माध्यमका कार्यालयको मुख्य गेटमा शंकास्पद गाडीहरु रोकेर राखिएको पाइएको छ । कान्तिपुर पब्लिकेशनको तीनकुने, हिमालय टेलिभिजनको मध्यबानेश्वर र अनलाइनखबर डटकमको बुद्धनगरस्थित कार्यालय अगाडि शंकास्पद गाडि रोखिएका हुन् । गाडी कसको र किन रोकिएको हो भन्नेबारे खुल्न बाँकी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
