माजिद अन्सारीले अस्पतालको शय्याबाट गरे जीवन रक्षाको अपिल
काठमाण्डु– जेनजी अभियानी माजिद अन्सारीले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेका छन् । अन्सारीले सोमबार सामाजिक सञ्जालमार्फत जीवन रक्षाका लागि अपिल गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
