SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

इलाम हुँदै पाँचथर, ताप्लेजुङ जाने सबै बाटो बन्द, इन्धन र खाद्यान्न अभावको जोखिम बढ्यो

काठमाण्डु– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ । यातायात अवरुद्ध भएसँगै बिरामी, यात्रु र मालबाहक ढुवानीसमेत प्रभावित बनेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी