पुरानाप्रति जनताको आशा टुट्यो, नयाँप्रतिको विश्वास खण्डित हुन थाल्योः विश्वप्रकाश
काठमाण्डु– काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा बढ्दो निराशा, आत्मदाहका घटना र सुकुम्बासीको दयनीय अवस्थाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत शर्माले पुराना दलहरुप्रति जनताको आशा टुटेको स्वीकार गर्दै नयाँ सरकारप्रतिको विश्वास पनि क्रमशः खण्डित हुन थालेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
