SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

मध्य अमेरिकामा १५० वर्षयताकै अत्यधिक गर्मी, तापक्रम १०८ डिग्री फरेनहाइट पुग्यो

काठमाण्डु– संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक गर्मीको लहरको चपेटामा परेको छ । उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका कीर्तिमान तोडेको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी