SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

नयाँ कम्पनीबाट राहदानी छपाइ सुरु (तस्बिरहरु)

काठमाण्डु – सरकारले सोमबारदेखि नयाँ कम्पनीबाट राहदानी छपाइ सुरु गरेकाे छ । फ्रान्सेली कम्पनी ओर्वथर अर्थात् आइडेमियामा अर्को कम्पनी मर्फो मिसिएसँगै आइडेमिया नामक कम्पनीले छाप्दै आएको पासपोर्ट अब जर्मनका दुई कम्पनीले छाप्न लागेको हो । ती कम्पनीले ६४ लाख थान पासपोर्ट छपाइको जिम्मा पाउने निश्चित भएको राहदानी विभागले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी