२८ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?
काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुनको भाउ तोलामा २८ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
