SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०३:३९ AM · 1 मिनेट पढाइ

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी, खाणसहित १६ जनालाई सजाय सुनाउने तयारी

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहित १६ जनालाई अदालतले सोमबार सजाय सुनाउने भएको छ। २३ असारमा जिल्ला अदालत, काठमाण्डुले यससम्बन्धि मुद्दामा फैसला गरेको थियो। यस मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित संगठित अपराध तथा राज्यविरुद्धको कसुर मुद्दामा दोषी ठहर भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी