SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०४:०९ AM · 1 मिनेट पढाइ

ल्हेन्दे खोलामा बाढी आउँदा रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

काठमाण्डु – रसुवाको ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ। रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी