SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

वर्षा र पहिरोले विभिन्न राजमार्ग ठप्प

काठमाण्डु – बाढी र पहिरोका कारण देशमा विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार सोमबार बिहानसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण राजमार्गहरू अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा यातायात सञ्चालन प्रभावित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी