SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०२:१५ AM · 1 मिनेट पढाइ

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती आज

काठमाण्डु – आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती सोमबार देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको रामायण प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठुलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी