बालबालिकालाई फकाइफुल्याई कानको मुन्द्रा लुटेको आरोपमा १ जना पक्राउ
भद्रपुर – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइफुल्याई कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जीलाई कनकाई नगरपालिका–३ सुरुङ्गास्थित सार्वजनिक बसबाट पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
