SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ ०२:३८ PM · 1 मिनेट पढाइ

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावर काठमाण्डु आउँदै

काठमाण्डु – भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर द्विपक्षीय ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुन भोलि सोमबार काठमाण्डु आउँदैछन् । उनी २ देशबिचको ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुन काठमाण्डु आउन लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । संयन्त्रको बैठक १४ र १५ जुलाईमा हुँदैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी