खाल्डोमा डुबेर एकै परिवारका ३ बालबालिकाको मृत्यु
गोलबजार – सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ । गोलबजार–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूको मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
