SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण बाढी आएको छ । आईतबार बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा बाढी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलाको बहाव अत्यधिक बढेको हो । बाढीले कास्की क्षेत्रका विभिन्न स्थानमा क्षति समेत पुर्‍याएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी