बालिकाको संवेदनशील अङ्गहरू छोएको आरोपमा होटल सञ्चालक पक्राउ
चितवन – बालबालिकासम्बन्धी कसुरमा १ होटल व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा खैरहहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा घरमा काम गर्ने १७ वर्षीया बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
