SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

आत्मदाह गरेका गणेशको परिवार र सरकारबिच सहमति, ९ बुँदामा के–के छ ?

काठमाण्डु – राजधानी काठमाण्डुमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवार र सरकारबिच ९ बुँदे सहमति भएको छ । घटनाको छानबिन गर्न सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्ने भएको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा गणेशलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी