SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

नेपाली सेनाद्वारा घाइतको हवाई उद्धार

काठमाण्डु – बझाङको सुगुरे इलाकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई नेपाली सेनाले आईतबार हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुर्‍याएको छ । हवाई उद्धार गरिएका ५ जनामा ३ महिला र २ पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी