SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

खरिपाटी होल्डिङ सेन्टरमा मन्त्रीहरूको लर्को

काठमाण्डु- भक्तपुरको खरिपाटी सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षणमा सरकारका मन्त्रीहरुको लर्काे लागेको छ। कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ राखिएका सुकुमबासीहरूलाई खरिपाटी सारिएको थियो। खरिपाटीमा सुकुमबासीहरूको अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादवलगायत खरिपाटी पुगेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी