SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

सरकारले ध्रुवेको आक्रमणमा ज्यान गुमाएकी आशिकाको परिवारलाई ५ लाख रुपैयाँ दिने

काठमाण्डु– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी चितवनमा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका बोटेका परिवारलाई भेट्न पुगेकी छिन् । गत असार २० गते भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेका अभिभावकसँग भेट गरेकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी