SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

समको गजल सन्तोषको सङ्गीत र स्वरमा

काठमाण्डु – नाट्यसम्राट बालकृष्ण समद्वारा रचित गजल विश्व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा सार्वजनिक गरिएको छ । समद्वारा एक सय वर्षअघि रचना गरिएको उनको कृति ‘मेरो कविताको आराधन उपासना–१’मा सङ्कलित गजल ‘जान लाग्यो नाम जप्ने सास यो’लाई श्रेष्ठले सङ्गीतबद्ध गरी स्वर दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी