सामान्य बढ्याे सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डु– स्थानीय बजारमा आज सुनको भाउ बढेकाे छ । गत शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हाे । गत शुक्रबार प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८८ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
