आज यी ५ प्रदेशमा अति भारी वर्षा हुने, काठमाण्डुसहितका ४ जिल्लामा ‘ओरेन्ज अलर्ट’ जारी
काठमाण्डु– आज (आइतबार) देशका २३ जिल्ला र त्यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको छ । बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै २३ जिल्लामा बाढीको जोखिम रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
