SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ ०१:३३ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाण्डु – पुनरागमन जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हरायो । इंग्ल्यान्डको जीतमा दुवै गोल जुड बेलिङ्घमले गरेका छन् । खेलको पहिलो हाफको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी