SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ ०१:४२ AM · 1 मिनेट पढाइ

अमेरिकाद्वारा इरानमाथि नयाँ चरणको आक्रमण, इरानले बन्द गर्‍यो स्ट्रेट अफ हर्मुज

काठमाण्डु – इरानले होर्मुज जलडमरू बन्द गरेको घोषणा गर्दै त्यहाँबाट गइरहेको एउटा जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले साइप्रसको झण्डा बोकेको एउटा जहाजमाथि आक्रमण गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही गरिएको अमेरिकाले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी