होल्डिङ सेन्टरबाट युवा पक्राउ गरिएकोमा गगन थापाको आपत्ति, निशर्त रिहा गर्न माग
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितहरूको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै पक्राउ परेका सबैलाई तत्काल निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
