कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सीसीटीभी जडान
कृष्णनगर – कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २६६ स्थानमा सीसीटीभी जडान गरिएको छ । स्थानीय तह तथा विभिन्न सरकारी निकायको सहयोगमा जिल्ला प्रहरी कार्यालयले सीसीटीभी जडान गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
