SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण विषय : यामाल

लस एन्जलस – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र आफ्नो देशले विश्वकप जितेमा आफूले गोल गर्न नसकेको कुरालाई कसैले पनि मतलब नगर्ने स्पेनी सुपरस्टार लामिने यामालले बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी