SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

बुद्धनगरमा आत्मदाह प्रयास गरेका व्यवसायी आश्विन राउतको मृत्यु

काठमाण्डु – राजधानी काठमाण्डुको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ । व्यवसायी राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले राउतको मृत्यु भएको जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी