SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाण्डु–निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेकी छिन् । यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहेका आयुक्त डा तुलाधरलाई सो जिम्मेवारी सरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी