बागमती प्रदेशः नीति तथा कार्यक्रम भौतिक संरचनाको पुनःनिर्माण र पुनस्र्थापनालाई प्राथमिकता दिने
बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ मा तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनःनिर्माण र पुनस्र्थापनालाई प्राथमिकता दिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
