SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

आर्थिक कूटनीतिलाई गति, अन्तर्राष्ट्रिय सहकार्य र नेपाली उद्धारमा सरकार सक्रिय

काठमाडौं ।  आर्थिक कूटनीतिलाई सघन रूपमा सञ्चालन गर्न सरकारले हालसम्म २० देशसँग ‘देश केन्द्रित रणनीति’ तयार गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै यसका लागि सम्बद्ध निकायसँग समन्वय गर्दै आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार