SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह

विराटनगर। कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२ -८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल रु एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रकम प्रवाह गरेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार