सीमा क्षेत्रको वास्तविक अवस्था बुझेरै सुधारका योजना बनाइरहेका छौँ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा बुझेर त्यसकै आधारमा सुरक्षा व्यवस्थामा सुधार र दीर्घकालीन समाधानका योजना कार्यान्वयन भइरहेको बताएका छन्। उनले सिमावर्ती नाकामा पूर्वसूचना नदिई नियमित छड्के अनुगमन गर्दै आएको जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
