SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ११:५० AM · 1 मिनेट पढाइ

सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई अन्तर्राष्ट्रिय संस्थाको चेतावनी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले नेपाल सरकारलाई सर्वोच्च अदालतमा हुने नियुक्ति तथा अदालतको संरचनामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। उनीहरूले यसलाई न्यायपालिकाको स्वतन्त्रतामाथिको गम्भीर चिन्ताको विषय बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार