SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

किसानले केराको उचित मूल्य पाए

चितवन।भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित मूल्य पाएका छन् । सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन् । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै प्रतिकोसा केराको रु छसम्म मूल्य पाएका छन् । “यो काँचो केराको मूल्य हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार