SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

इरानले आफ्नो हत्या प्रयास गर्न सक्ने ट्रम्पको दाबी, इरान ध्वस्त पार्ने चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या प्रयास गरे सम्पूर्ण शक्ति लगाएर यसअघि कहिल्यै नदेखिएको शैलीमा आक्रमण गर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले आफ्नो हत्या प्रयास भए इरानलाई ध्वस्त पार्ने बताए । इरानमा आक्रमण गर्न एक हजार मिसाइल तयारी हालतमा राखिएको चेतावनी उनको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी