SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

गणेश नेपाली मृत्यु प्रकरणः वीर अस्पताल अगाडि हजारौंको प्रदर्शन

काठमाण्डु– मुगुका युवा गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेको घटनाको विरोधमा राजधानीमा प्रदर्शन भएको छ । गणेशलाई न्याय माग गर्दै शनिबार काठमाण्डुको वीर अस्पताल अगाडि सरकारविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी