SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाण्डु – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशैभरको यातायात सेवा प्रभावित भएको छ। पहिरो र सम्भावित बाढीको उच्च जोखिमका कारण मेचीदेखि कर्णालीसम्मका पाँचवटा मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार मेची राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, कालीगण्डकी करिडोर र कर्णाली राजमार्गका विभिन्न खण्डमा सवारी सञ्चालन ठप्प भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी