SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

देशमा देवताको शासन छ, निमुखा नागरिकले बोल्न पाउँदैनन्ः हर्क साम्पाङ

काठमाण्डु– श्रम संस्कृतिक पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई ‘देवताको शासन’ को संज्ञा दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले ‘देवताको शासन’ मा निमुखा नागरिकले बोल्न नपाउने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी