SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

रामेश्वर खनाल भन्छन्ः पहिलाका खराब थिए, अहिलेका पनि खराबै रहेछन् भन्ने मत बढेको छ

काठमाण्डु– पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति समेत जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जलामार्फत धारणा राख्दै खनालले देशका सबै दलप्रिित जनतामा निराशा बढ्दै जानु राम्रो संकेत नभएको बताएका हुन् । मुलुक अहिले सामान्य अवस्थामा नरहेको उनको भनाइ छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी