SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण हुने

काठमाण्डु – सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र राहदानी विभागबाट अन्तिम चरणमा पुगेको छ । परराष्ट्र मन्त्रालयले सोमबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी