सुकुम्बासी बस्ती डुबेपछि शंकर पोखरेलले लेखेः बालेनको आकर्षक प्रतिबद्धता व्यवहारमा खै ?
काठमाण्डु– एमाले महासचिव शंकर पोखरेलले सुकुम्बासीको व्यवस्थापनमा सरकार पूर्णरुपमा चुकेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले उचित व्यवस्थापन नगरी सुकुम्बासीलाई घरबारविहीन बनाइएको बताएका हुन् । आमसञ्चार माध्यममा आएका विस्थापित नागरिकका पीडा अत्यन्त गम्भीर, हृदयविदारक र संवेदनशील रहेको उनले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
