SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाण्डु – पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी