रवि लक्षित हर्कको टिप्पणी-‘रवी जी…आर यु स्टील अलाइभ अर..?’
काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लक्षित तीखो टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष साम्पाङले रास्वपाले देश चलाउन सक्दैन भन्ने कुरा सय पटक प्रमाणित भइसकेको लेखेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
