SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ०३:१० AM · 1 मिनेट पढाइ

फेरि अर्को आत्मदाह प्रयास, सर्लाहीमा आत्मदाहको प्रयास गरेका मण्डलको अवस्था चिन्ताजनक

काडमाण्डु – आत्मदाह गरेर मृत्यु भएका गणेश नेपालीको घटना नसेलाउँदै एकैदिनको फरकमा आत्मदाहका दुई घटना भएका छन् । काठमाण्डुको बुद्धनगरमा एक ४५ वर्षीय पुरुषले शनिबार बिहान आफ्नो डेरामा आत्मदाहको प्रयास गरेका छन् भने सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी