SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ १२:४८ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : बेल्जियमलाई पराजित गर्दै १६ वर्षपछि स्पेन सेमिफाइनलमा

काठमाण्डु – बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा शनिबार बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियम २–१ गोलले पराजित भयो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एकरएक गोल गरे । खेलको ३०औँ मिनेटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी