SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ०१:०५ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको परिवारलाई काठमाण्डु महानगरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ । बिहीबार राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर जलेका २५ वर्षीय नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी